लुम्बिनी प्रदेश सरकार

आर्थिक मामिला तथा योजना मन्त्रालय

प्रदेश लेखा नियन्त्रक कार्यालय

लुम्बिनी प्रदेश, राप्ती उपत्यका (देउखुरी), नेपाल

प्रदेश लेखा इकाई कार्यालयहरु:


हालसम्म प्रदेश लेखा नियन्त्रक कार्यालय अन्तर्गत प्रदेश लेखा इकाई कार्यालय स्थापना भइ नसकेकोले सम्वन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयले नै प्रदेश लेखा इकाई कार्यालयको रुपमा समेत कार्य सम्पादन गरिरहेका छन् ।