लुम्बिनी प्रदेश सरकार

आर्थिक मामिला तथा योजना मन्त्रालय

प्रदेश लेखा नियन्त्रक कार्यालय

लुम्बिनी प्रदेश, राप्ती उपत्यका (देउखुरी), नेपाल

मंसिर १२, २०७८

श्री स्थानीय तहहरु सबै,

लुम्बिनी प्रदेश

 

संलग्न विवरण अनुसारको आ.ब. २०७८/०७९ को २०७८ श्रावण देखि २०७८ कार्तिक मसान्तसम्म जम्मा भएको सवारी साधन कर बाँडफाँड गरी पठाईएको व्यहोरा अनुरोध छ ।