लुम्बिनी प्रदेश सरकार

आर्थिक मामिला तथा योजना मन्त्रालय

प्रदेश लेखा नियन्त्रक कार्यालय

लुम्बिनी प्रदेश, राप्ती उपत्यका (देउखुरी), नेपाल

चैत १६, २०७७

श्री स्थानीय तहहरु सबै,

लुम्बिनी प्रदेश

 

संलग्न सुची बमोजिम आ.ब. २०७६।०७७ मा २०७७ बैशाख देखि २०७७ आषाढ मसान्तसम्म संकलन भएको सवारी साधन कर बाँडफाँड गरी पठाइएको व्यहोरा अनुरोध छ ।