लुम्बिनी प्रदेश सरकार

आर्थिक मामिला तथा योजना मन्त्रालय

प्रदेश लेखा नियन्त्रक कार्यालय

लुम्बिनी प्रदेश, राप्ती उपत्यका (देउखुरी), नेपाल

चैत १६, २०७७

श्री मन्त्रालय, आयोग, सचिवालय, निर्देशनालय र कार्यालयहरु सबै, प्रदेश नं. ५

आर्थिक बर्ष २०७६।०७७ को सम्पुर्ण वित्तिय विवरण तथा प्रतिवेदनहरु म.ले.प. फारामहरु २०७६ अनुसार नयाँ ढाँचामा बनाउनुहुन अनुरोध छ । सो नयाँ म.ले.प. फारामहरु यस कार्यालयको website www.ptco.p5.gov.np को डाउनलोड मेनुमा Excel format मा उपलब्ध भएको व्यहोरा समेत जानकारी गराइन्छ ।

प्रदेश लेखा नियन्त्रक कार्यालय

प्रदेश नं. ५, बुटवल