चैत १६, २०७७

श्री मालपोत कार्यालयहरु सबै

प्रदेश नं. ५

संलग्न पत्रमा उल्लेख भएबमोजिम राजश्व जम्मा गर्ने आवश्यक व्यवस्था मिलाउनुहुन अनुरोध छ ।