लुम्बिनी प्रदेश सरकार

आर्थिक मामिला तथा योजना मन्त्रालय

प्रदेश लेखा नियन्त्रक कार्यालय

लुम्बिनी प्रदेश, राप्ती उपत्यका (देउखुरी), नेपाल

चैत १६, २०७७

श्री रुपन्देही जिल्ला स्थित सबै मन्त्रालय, सचिवालय, आयोग तथा कार्यालयहरु,

प्रदेश नं. ५

संलग्न पत्रमा उल्लेख भएबमोजिम आ.व. २०७६।०७७ को सालतमाम तथा आन्तरिक लेखापरीक्षण गर्ने गराउने आवश्यक व्यवस्था मिलाउनुहुन अनुरोध छ ।