लुम्बिनी प्रदेश सरकार

आर्थिक मामिला तथा योजना मन्त्रालय

प्रदेश लेखा नियन्त्रक कार्यालय

लुम्बिनी प्रदेश, राप्ती उपत्यका (देउखुरी), नेपाल

चैत १६, २०७७

श्री स्थानीय तहहरु, रुपन्देही जिल्लाका सबै

प्रदेश नं. ५

संलग्न पत्रमा उल्लेख भएबमोजिम आ.ब.२०७६।०७७ को समानीकरण, सशर्त र विशेष अनुदानको चौथो किस्ता रकम निकासा गरिएको व्यहोरा अनुरोध छ ।