" />
चैत १६, २०७७

श्री स्थानीय तहहरु सबै

प्रदेश नं. ५

आ.ब.२०७६।०७७ को चैत्र मसान्तसम्म संकलन भएको सवारी साधन कर बाँडफाँड गरी संलग्न विवरण अनुसारको रकम सम्वन्धित स्थानीय तहको खातामा जम्मा गर्न पठाइ सकिएकोले सो अनुसार रकम जम्मा भए नभएको यकिन गर्नुहुन अनुरोध छ ।