लुम्बिनी प्रदेश सरकार

आर्थिक मामिला तथा योजना मन्त्रालय

प्रदेश लेखा नियन्त्रक कार्यालय

लुम्बिनी प्रदेश, राप्ती उपत्यका (देउखुरी), नेपाल

चैत १६, २०७७

श्री प्रदेश लेखा इकाई कार्यालयहरु, सबै, प्रदेश नं. ५

श्री जिल्ला समन्वय समिति, सबै, प्रदेश नं. ५

श्री स्थानीय तह, सबै, प्रदेश नं. ५

संलग्न पत्र तथा विवरण अनुसार कोरोना भाइरस नियन्त्रण तथा राहात रकम निकासा गर्ने गराउने आवश्यक व्यवस्था मिलाउनुहुन अनुरोध छ ।