लुम्बिनी प्रदेश सरकार

आर्थिक मामिला तथा योजना मन्त्रालय

प्रदेश लेखा नियन्त्रक कार्यालय

लुम्बिनी प्रदेश, राप्ती उपत्यका (देउखुरी), नेपाल

चैत १६, २०७७

प्रदेश लेखा नियन्त्रक कार्यालयमा कार्यरत कर्मचारीहरुको चैत्र महिनाको पारिश्रमिकबाट प्रदेश नं. ५ को कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषको खाता नं. ३१२०५०३०००३०१ मा निम्नानुसार रकम जम्मा गरिएको छ ।