चैत १६, २०७७

श्री प्रदेश सरकार प्रदेश नं. ५ अन्तर्गतका सम्पुर्ण मन्त्रालय, आयोग र कार्यालयहरु सबै

श्री प्रदेश लेखा इकाई कार्यालय सबै

संलग्न पत्रमा उल्लेख भएबमोजिम प्रदेश सरकार, प्रदेश नं. ५ को कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा रकम जम्मा गर्ने गराउने आवश्यक व्यवस्था मिलाउनुहुन अनुरोध छ  ।