लुम्बिनी प्रदेश सरकार

आर्थिक मामिला तथा योजना मन्त्रालय

प्रदेश लेखा नियन्त्रक कार्यालय

लुम्बिनी प्रदेश, राप्ती उपत्यका (देउखुरी), नेपाल

चैत १६, २०७७

श्री स्थानीय तहहरु सबै, रुपन्देही जिल्ला

समानिकरण, सशर्त, समपुरक र बिशेष अनुदानको तेस्रो किस्ता निकासा सम्वन्धी विवरण संलग्न छ ।