लुम्बिनी प्रदेश सरकार

आर्थिक मामिला तथा योजना मन्त्रालय

प्रदेश लेखा नियन्त्रक कार्यालय

लुम्बिनी प्रदेश, राप्ती उपत्यका (देउखुरी), नेपाल

चैत १६, २०७७

श्री प्रदेश लेखा इकाई कार्यालय,

नवलपरासी पश्चिम, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम पुर्व, रोल्पा, प्युठान, दाङ, बाँके, बर्दिया ।

संलग्न पत्रमा उल्लेख भएबमोजिम स्थानीय तहहरुलाई आ.व. २०७६।०७७ को तेस्रो किस्ता अनुदान निकासा गर्नुहुन अनुरोध  छ ।