लुम्बिनी प्रदेश सरकार

आर्थिक मामिला तथा योजना मन्त्रालय

प्रदेश लेखा नियन्त्रक कार्यालय

लुम्बिनी प्रदेश, राप्ती उपत्यका (देउखुरी), नेपाल

चैत १६, २०७७

श्री प्रदेश लेखा इकाई कार्यालयहरु सबै,
प्रदेश नं. ५

संलग्न पत्र तथा विवरणमा उल्लेख भएबमोजिम आ‍.व. २०७६।०७७ को बिशेष अनुदान निकासाको आवश्यक व्यवस्था मिलाउनुहुन अनुरोध छ ।