लुम्बिनी प्रदेश सरकार

आर्थिक मामिला तथा योजना मन्त्रालय

प्रदेश लेखा नियन्त्रक कार्यालय

लुम्बिनी प्रदेश, राप्ती उपत्यका (देउखुरी), नेपाल

चैत १६, २०७७

श्री कोष तथा लेखा नियन्त्रक कार्यालय,

नवलपरासी, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, रोल्पा, प्युठान र दाङ ।

 

संलग्न पत्रमा उल्लेख भएबमोजिम आ.व. २०७६।०७७ को बिशेष अनुदान निकासा गर्ने व्यवस्था मिलाउनुहुन अनुरोध छ ।