लुम्बिनी प्रदेश सरकार

आर्थिक मामिला तथा योजना मन्त्रालय

प्रदेश लेखा नियन्त्रक कार्यालय

लुम्बिनी प्रदेश, राप्ती उपत्यका (देउखुरी), नेपाल

चैत १६, २०७७

श्री प्रदेश नं. ५ अन्तर्गतका आयोग, सचिवालय, मन्त्रालय, निर्देशनालय तथा कार्यालयहरु सबै

संलग्न परिपत्रमा उल्लेख भएबमोजिम जिन्सी व्यवस्थापन सम्वन्धि कार्य गर्नु गराउनुहुन अनुरोध छ ।