लुम्बिनी प्रदेश सरकार

आर्थिक मामिला तथा योजना मन्त्रालय

प्रदेश लेखा नियन्त्रक कार्यालय

लुम्बिनी प्रदेश, राप्ती उपत्यका (देउखुरी), नेपाल

चैत १६, २०७७

श्री प्रदेश लेखा इकाई कार्यालय सबै

संलग्न पत्रमा उल्लेख भएबमोजिम आ.व. २०७६।०७७ को अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तर्गत स्थानीय तहहरुलाई अनुदान हस्तान्तरणको आवश्यक व्यवस्था मिलाउनुहुन अनुरोध छ ।