चैत १३, २०७७

प्रदेश नं.५ मा रहेका तपसिल अनुसारका मालपोत कार्यालयहरुलाई प्रदेश नं.५ को प्रदेश सरकारको चालु आ.व.२०७५।०७६ को बजेटवाट ब.उ.शि.नं.७०५३२३१२३ र ब.उ.शि.नं.७०५३२३१२४ मा खर्च गर्ने अख्तियारी पठाईएकोले सम्वन्धित काेष तथा लेखा नियन्त्रक कार्यालयबाट निकासा लिई खर्च तथा प्रतिवेदन गर्नुहुन अनुरोध छ ।

तपसिल:
१. मालपोत कार्यालय, बाँके                                २. मालपोत कार्यालय, घोराही

३. मालपोत कार्यालय, तौलिहवा                          ४. मालपोत कार्यालय, अर्घाखाँची

५. मालपोत कार्यालय, रामपुर, पाल्पा                   ६. मालपोत कार्यालय, बुटवल

७. मालपोत कार्यालय, प्युठान                             ८. मालपोत कार्यालय, भैरहवा

९. मालपोत कार्यालय, चन्द्रौटा                             १०. मालपोत कार्यालय, गुल्मी

११. मालपोत कार्यालय, तुल्सीपुर                          १२. मालपोत कार्यालय, लमही