लुम्बिनी प्रदेश सरकार

आर्थिक मामिला तथा योजना मन्त्रालय

प्रदेश लेखा नियन्त्रक कार्यालय

लुम्बिनी प्रदेश, राप्ती उपत्यका (देउखुरी), नेपाल

चैत १६, २०७७

श्री स्थानीय तह सबै, रुपन्देही जिल्ला मात्र, प्रदेश नं‍. ५

संलग्न पत्रमा उल्लेख भएबमोजिम प्रदेश सरकारबाट स्थानीय तहहरुलाई प्रदान गरिएको खर्च नभई फिर्ता गर्नुपर्ने अनुदान रकम फिर्ता दाखिला गर्नुहुन अनुरोध छ ।