लुम्बिनी प्रदेश सरकार

आर्थिक मामिला तथा योजना मन्त्रालय

प्रदेश लेखा नियन्त्रक कार्यालय

लुम्बिनी प्रदेश, राप्ती उपत्यका (देउखुरी), नेपाल

चैत १६, २०७७

श्री प्रदेश लेखा इकाई कार्यालयहरु सबै, प्रदेश नं‌. ५

संलग्न पत्रमा उल्लेख भएबमोजिम RMIS मा कार्यालय कोड बनाइ प्रदेश सरकारबाट स्थानीय तहहरुलाइ प्रदान गरिएको खर्च नभइ फिर्ता गर्नुपर्ने अनुदान रकम फिर्ता दाखिला गर्ने आवश्यक व्यवस्था मिलाउनुहुन अनुरोध छ ।