लुम्बिनी प्रदेश सरकार

आर्थिक मामिला तथा योजना मन्त्रालय

प्रदेश लेखा नियन्त्रक कार्यालय

लुम्बिनी प्रदेश, राप्ती उपत्यका (देउखुरी), नेपाल

असार २९, २०७९

श्री प्रदेश मन्त्रालय, सचिवालय, आयोग, निर्देशनालय र कार्यालयहरु, 

रुपन्देही ।

 

संलग्न पत्र बमोजिम EFT असफल भएका तर रिफण्ड भै नसकेका कारोवारहरुको चेक बनाउन अनुरोध गरी यथासिघ्र यस कार्यालयमा पत्र पठाउनुहुन अनुरोध छ ।