Lumbini Province Government

Ministry of Economic Affair and Planning

Province treasury Controller Office

Lumbini Province, Rapti Valley (Deukhuri), Nepal

March 29, 2021

श्री प्रदेश लेखा इकाई कार्यालयहरु सबै

संलग्न पत्र तथा आर्थिक मामिला तथा योजना मन्त्रालयको च.नं. ११२१ मिति २०७६।१२।२४ को पत्रमा उल्लेख भएबमोजिम प्रदेश सरकार, प्रदेश नं. ५  अन्तर्गतका सम्पुर्ण मन्त्रालय, आयोग र कार्यालयहरुको  उल्लेखित खर्च शिर्षकमा रहेको बजेट रोक्का राख्ने तथा राख्न लगाउने आवश्यक व्यवस्था मिलाउनुहुन अनुरोध छ  ।