Lumbini Province Government

Ministry of Economic Affair and Planning

Province treasury Controller Office

Lumbini Province, Rapti Valley (Deukhuri), Nepal

March 29, 2021

श्री स्थानीय तह सबै, रुपन्देही बाहेक प्रदेश नं‍. ५ का बाँकी ११ जिल्ला

संलग्न पत्रमा उल्लेख भएबमोजिम प्रदेश सरकारबाट स्थानीय तहहरुलाई प्रदान गरिएको खर्च नभई फिर्ता गर्नुपर्ने अनुदान रकम फिर्ता दाखिला गर्नुहुन अनुरोध छ ।