Lumbini Province Government

Ministry of Economic Affair and Planning

Province treasury Controller Office

Lumbini Province, Rapti Valley (Deukhuri), Nepal

March 26, 2021

प्रदेश न‌ं. ५ बाट स्थानीय तहका लागि विनियोजन भएको अनुदानको तेस्रो किस्ता रकम निकासा गर्नको लागि कुनै स्थानीय तहको स‌ंचित कोष खाता नम्बर परिवर्तन भएको भए प्रदेश लेखा नियन्त्रक कार्यालयको e-mail address : pradeshlekha05@gmail.com मा पत्र पठाईदिनुहुन अनुरोध छ ।

थप जानकारीको लागि
Phone No. : 071-540214