" />
चैत १६, २०७७

संलग्न विवरण अनुसारको गत आ.व. २०७५।०७६ मा संकलन भई बाँडफाँड हुन वांकी रहेको राजश्व बाँडफाँड अन्तर्गत सवारी साधन कर बाँडफाँड गरी स्थानीय तहको सञ्चित कोषमा जम्मा गरिएको छ ।