" />
चैत १६, २०७७

श्री प्रदेश लेखा इकाई कार्यालयहरु, सबै

प्रदेश नं. ५

संलग्न पत्रमा उल्लेख भएअनुसार आ.ब. २०७६।०७७ को समपुरक तथा विशेष अनुदानको रकम निकासा सम्वन्धी आवश्यक व्यवस्था मिलाउनुहुन अनुरोध छ ।