चैत १६, २०७७

संलग्न पत्रमा उल्लेख भएबमोजिम भुक्तानी आदेश बमोजिमको विवरण रुजु गर्ने तथा समयमै चेक सटही गर्ने गराउने आवश्यक व्यवस्था मिलाउनुहुन अनुरोध छ ।